रवि लामिछानेलाई दलकाे नेता बनाउन संसदीय दललाई रास्वपाको निर्देशन
वि.सं.२०८० वैशाख १८ सोमवार १५:३०
3.13K
shares
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।




























