प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

4.62K
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको स्रोतले जानकारी दिएको छ ।

नेतत्रयबीचको भेटवार्ताको विषय सार्वजनिक भएको छैन । देउवा र ओली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डसित छलफल गर्न बालुवाटार पुगेका हुन् ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083