बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी विष्णु केसीद्धारा पदभार ग्रहण तथा निर्देशन

5.82K
shares

काठमाडौ । बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी विष्णु केसीद्धारा पदभार ग्रहण तथा निर्देशन कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल सरकार गृह-मन्त्रालय तथा मन्त्रीस्तरको निर्णयानुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालय बाट सरूवा भएका प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सीले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नु भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083