प्युठानमा वडा अध्यक्षद्धारा शिक्षकमाथि कुटपिट, टाउकोमा ५ टाँका

Nepal Life Insurance Long Ad

प्युठान। जनता माबि टिमुरचऔर प्युठानका शिक्षक सिंद्दिमान एमसि माथि झिमरुक गाउँ पालिका-८मा नेकपाबाट निर्वाचित वडा अध्यक्ष तुलस बस्नेतले गम्भीर घाईते हुने गरि आक्रमण गरेका छन ।

बिद्यालय ब्यबस्थापन समिति,बिधालय अधिभावक समिति र बिधालयका बिचमा संयुक्त बैठक चल्दै गर्दा शिक्षक एमसिले राखेका बिधालय सुधार ऐजेण्डा र वडा अध्यक्ष तुलस बस्नेतले राखेका ऐजेण्डा फरक भए पछि वडा अध्यक्ष आक्रामक भएमा थिए ।

बिधालयको बैठकमै कुटिएका शिक्षक एमसिको टाउकोमा गम्भीर चोट लागेको छ । शिक्षकको टाउकोमा अहिले ५ वटा टाँका लगाईएको छ । त्यस्तै शिक्षक एमसिले आफु असुरक्षित भएको भन्दै अहिले बागदुलामा आफन्त कहाँ बसेका छन ।

झिमरुक गाउँ पालिका ८ का नेकपाका वडा अध्यक्ष बस्नेतले शिक्षकको टाउकोमा चुर्चि प्रहार गरेका थिए । उता वडा अध्यक्ष एमसिले भने घटना भने जस्तो गम्भीर नभएको तर आफुलाई बदनाम गराउन खोजिएको आरोप लगाएका छन ।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...