नेपाललाई सातौँ सफलता

6.38K
shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध गुल्सन झाले नेपाललाई सातौँ सफलता दिलाएका छन् ।झाले ८ रन बनाएका निसर्ग पटेललाई विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराएका हुन् ।

अहिले ३७ ओभरको खेल सकिँदा अमेरिकाले सात विकेट गुमाएर १२९ रन जोडेको छ ।


divya collage
unigloble collage