भ्रम फैलाउन खोजिएको भन्दै राप्रपाको आपत्ति

4.39K
shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले कुनै समय धार्मिक उद्देश्यरहित सम्मेलनमा प्रमुख अतिथि बनेका राप्रपा अध्यक्ष कमल थापाको तस्बीरलाई एसिया प्यासिफिक समिटसँग जोडेर प्रचार गरेको भन्दै आपत्ति जनाएको छ। राप्रपाले हिन्दु राज्यको पक्षमा आवाज उठाउँदै आएको छ। संवैधानिक राजतन्त्र र हिन्दु राज्यको पक्षमा आवाज उठाउँदै आएको राप्रपालाई एसिया प्यासेफिक सम्मेलनमा भाग लिएको भन्दै भ्रम फैलाउन खोजिएको राप्रपाले आरोप लगाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083