प्रधानन्यायाधीशमा निर्विकल्प सिफारिस, तर विवादमुक्त छैनन् चोलेन्द्र पनि

4.77K
shares

काठमाडौं । पाँच पटकसम्म बैठक स्थगित गरेपछि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ ।

न्यापरिषद् सचिवालयले ९ मंसिरमा सर्वोच्चका न्यायाशीध दीपकराज जोशी र राणाको नाम संवैधानिक परिषदमा पठाएको थियो ।