८ नेताले बोलेसँगै सकियो नेकपा स्थायी कमिटी बैठक

4.1K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो बैठक पार्टी केन्द्रीय कार्यालयमा आज पनि जारी रह्यो ।

आजको बैठकमा स्थायी कमिटी सदस्यहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी ‘प्यासी’ र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

अर्को बैठक बुधबार बिहान ८ बजेदेखि पुनः बस्नेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083