भत्ता नपाएपछि संसद्का कर्मचारी आन्दोलनमा

4.38K
shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीे संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् । अधिवेशनको पूर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी भने आन्दोलित भएका छन् ।

सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा संसद्का कर्मचारी आन्दोलित भएका हुन् । उनीहरुले विहात १० देखि अपरान्ह ४ बजेसम्म काम गर्दै आएका छन् । तर, आगामी बुधबारको बैठकमा सहभागी हुने नहुनेबारे कर्मचारीहरु टुंगोमा पुगिसकेका छैनन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083