प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पदभार ग्रहण (फोटोफिचर)

14.44K
shares

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बुधबार पदभार ग्रहण गरेका छन्। उनले राष्ट्रपति विद्यदेवी भण्डारीबाट सपथ लिए लगत्तै सर्वोच्चमा पदभार ग्रहण गरेका हुन्।

उनलाई सर्वोच्चका न्यायाधीश र प्रशासनका अधिकारीले स्वागत गरेका थिए। निवर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सपथ र स्वागतमा अघि देखिएका सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी भने राणाको सपथ र पदभार ग्रहण कार्यक्रममा देखिएनन्।

हेरौँ पदभार ग्रहणका केही तस्बिरहरु :


divya collage
unigloble collage