गगन थापालाई नेबिसंघले नै देखायो कालो झण्डा

6.02K
shares

पोखरा । नेपाल विद्यार्थी संघका विद्यार्थीर्ले आफ्नै नेता गगन थापालाई कालोझण्डा देखाएका छन् । कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएका थापाले नेवि संघकै विद्यार्थीले नेता गगन थापालाई कालो झण्डा देखाएका छन् ।

नेविसंघले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जनाएको थियो । तर, गगनले त्यसलाई निन्दनीय भनेपछि पोखरामा नेवि संघका विद्यार्थीले उनलाई कालो झण्डा देखाएका हुन् ।

नेपाल विद्यार्थी संघका विद्यार्थी विकास थापाको समूहले गगनको विरोध गर्दै कालो झन्डा देखाएको थियो । विकास नेपाल विद्यार्थी संघको एउटा समूका अध्यक्ष हुन् । कास्कीमा दुई समूह छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083