राष्ट्रपति द्धारा मन्त्री अधिकारी सहित सातै जनालाई सामूहिक श्रद्धाञ्जली अर्पण गरिँदै

4.71K
shares

काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनालाई सामूहिक श्रद्धाञ्जली अर्पण गरिँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल देखि, नेता सर्वसाधारण टुँडिखेल पुगी श्रद्धाञ्जली दिएका हुन्।

हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारी, यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083