टीकापुर घटनाको आज फैसला हुँदै, सांसद रेशम चौधरीलाई सफाइ दिने तयारी

4.58K
shares

काठमाडौँ । कैलाली जिल्ला अदालतमा जारी टीकापुर घटनासम्बन्धी मुद्दाको फैसला सम्भवतः आज (बुधबार) हुँदैछ। अदालतका स्रोतका अनुसार दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएकाले आज फैसला हुने सम्भावना छ।

थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसपीसहित ९ जनाको ज्यान गएको थियो। उक्त घटनामा संलग्न अभियोगमा सांसद रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका लागि हाल कारागारमा छन्। उनीहरूका विषयमा कैलाली जिल्ला अदालतले फैसला गर्न लागेको हो।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083