टीकापुर घटना : रेशम चौधरीलाई जन्मकैद, लक्ष्मण थारु छुट्दै
वि.सं.२०७५ फागुन २२ बुधवार १४:०२
7.48K
shares
shares

काठमाडौं । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो। उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए।
लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ। उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन्। जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ।
न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो। उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए। लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ। उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन्।





























