हेर्नुहोस्, पुस १२ गते शनिबारको राशिफल

5.63K
shares

मेष– सहयोगमा दिन वित्नेछ, मान सम्मान बढ्नेछ ।
वृष– यात्राको सुख मिल्नेछ, उत्साहका साथ काम बन्नेछ ।
मिथुन– काममा बाधा मिल्नेछ, मित्रसँग मनमुटाब हुनेछ ।
कर्कट– काममा प्रशंसा आउनेछ, खुशीयालीमा दिन बित्नेछ ।
सिंह– स्वास्थ्यमा सुधार हुनेछ, सरसामान हराउन सक्नेछ ।

कन्या– राम्रो आम्दामी हुनेछ, सुखसयलमा मस्ती मिल्नेछ ।

तुला– चिन्ताले दुख दिनेछ, चिसोलो समस्या हुनेछ ।
वृश्चिक– धर्ममा रुचि जानेछ, लामो यात्रा तय हुनेछ ।
धनु–भोजनको सुख मिल्नेछ, नयाँ काममा मन जानेछ ।
मकर– प्रेम सुख मिल्नेछ, साझेदारी काम बन्न्ोछ ।
कुम्भ– अनावस्यक खर्च हुनेछ, यात्रा झन्झटिलो बन्नेछ ।
मीन– आम्दानीले साथ दिनेछ, कला संगीतमा रुचि हुनेछ ।