राष्ट्रिय हितविपरितको एमसीसी कुनै हालतमा पास हुन्न :नेता गुरुङ

6.29K
shares

 काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता विपरित आउन खोजेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)कुनै पनि  हालतमापास नहुने बताएका छन् ।

विहिबार राजधानी स्थित संवाद डबलीले आयोजनागरेको समसामयीक राजनीतिक विषयमा गरिएको अंतर संवाद कार्यक्रममा उनले सो कुरा बताएकाहुन् ।नेता गुरुङले पास गर्ने स्थितिमा भने असमान र नेपाललाई तलपार्ने किसिमका प्रावधानहरु पूर्णरुपले संशोधन गरिने बताएका छन् ।

उनले यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसक्ने कुरा राख्दै भने, “अमेरिकाले हामीलाई पहिलो कुरा नेपाललाई इन्डो प्यासिफिक स्ट्रयाटेजिक पार्टनरसिप (आइपीयस)मा नरहने कुरा स्पष्ट गर्नु पर्छ, दोस्रो कुरा त्यससंग जोडिएका कुनै पनि प्रोजेक्ट नलिने, तेस्रो कुरा आइपीयससँग नजोडिएका विशुद्ध आर्थिक विकाससंग मात्र जोडिएका र त्यसमा पनि समान सर्तहरुको आधारमा मात्रै व्यापक सुधारपछि मात्रै स्वीकार्न सकिन्छ ।”

नेता गुरुङले पार्टीको स्थायी समिति बैठक र केन्द्रीय समिति बैठकमा उठेका कुराहरु समेटेर कार्यदलले अध्ययन गरेको र सुझाव पेश भएको उनले बताए ।उनले अमेरिकाले चाहेको र सोचेको जस्तो मात्रै नभएर नेपालको राष्ट्रिय हित अनुकुल बनाएर एमसीसी सम्झौता अनुमोदनको वातावरणको लागिआफूहरु छलफल गर्नतयार रहेको पनि बताए ।

एमसीसीका विषयमा पार्टी भित्र र बाहिर ब्यापकविरोध बढ्दै गएपछि अध्ययनकालागि कार्यदल बनेको थियो । अध्ययन कार्यदलले आफ्नो सुझावसहितको प्रतिवेदन पेस गरिसकेको छ । अब नेकपा सचिवालयले निर्णय गरेपछि संसदबाट पारित गर्नेरनगर्ने विषय टुंगो लाग्नेछ । एमसीसीमा रहेकाकतिपयबुँदाहरु राष्ट्रिय हितविपरित भएको भन्दै विरोधहुँदै आएको छ ।

कालिगण्डकीदेखि तामाकोशीसम्मको सबै जलविद्युतआयोजनालाई केन्द्रीकृत गरेर ४ सय केबीको विद्युत प्रशारण लाईन नेपाली उपभोक्ताहरुलाई वित%B


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083