गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुग्यो

5.69K
shares

पोखरा ।गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।म्याग्दिमा १०, पूर्वीनवलपरासीमा १२, बागलुङमा ११, जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जनाएका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083