एसपीमा बढुवाका लागि २२ डीएसपी सिफारिस (सूचीसहित)
वि.सं.२०८० वैशाख ३० शनिवार ११:३२
3.82K
shares
shares

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम सार्वजनिक गरेको हो ।






















