प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा शुभकामना कार्यक्रम सम्पन्न

5.03K
shares

काठमाडौ ।  राष्ट्रीय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा शुभकामना एबम् अन्तरक्रिया अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

२०८० पौष ५ गते देखी विरगंजमा सञ्चालन हुने “Pro Club Championship” मा नेपाल प्रहरीको प्रतिनिधित्व सहित खेलमा प्रस्थान गर्न लागेका क्रिकेट टिमका खेलाडी तथा प्रशिक्षकहरुलाई शुभकामना ब्यक्त गरेका थिए ।

May be an image of 8 people and text

नेपाल प्रहरी क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरुलाई आज कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक सन्दिप भण्डारीले एक कार्यक्रमका माझ खेलाडीहरुसँग अन्तरक्रिया गर्दै प्रतियोगितामा उच्च प्रदर्शन समेतको शुभकामना प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी सह-निर्देशकहरु लगायत अन्य सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत एवं प्रशिक्षक वर्गको उपस्थिति रहेको थियो ।

May be an image of 2 people and text

May be an image of 5 people and text that says "高 Director IGPSANDEEP HANDARI 1 PREMIUM 聞 National Police Academy, Maharajgunj"

May be an image of 5 people and text

May be an image of 8 people, people studying and text

May be an image of 6 people and text

National Police Academy बाट साभार


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083