बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न
वि.सं.२०८० पुस २९ आइतवार १६:३१
5.43K
shares
shares

बिराटनगर । बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे छ ।
कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यरत रही नेपाल प्रहरी प्रधान कार्यालय सरुवा भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङज्यूले एक कार्यक्रमको आयोजना बिच बिदाई गर्नु भएको छ ।
उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले समग्र प्रदेशको बस्तुस्थितिको बारेमा प्रतिवेदन समेत पेश गर्नु भएको थियो ।































