YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

11.28K
shares

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे छ।

नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा YCL,नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर (कसम) को प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको हाे।

कार्यक्रममा YCL,नेपालका केन्द्रिय महासचिव गणेश शाहीको विशिष्ट आतिथ्यता रहेको थियो।

YCL,नेपाल विशेष १ नम्बर प्रदेशको अध्यक्षमा Gyandip Chamling निर्वाचित भएका छन् । शनिबार काठमाडौमा सम्पन्न सम्मेलनले  Gyandip Chamling काे नेतृत्वमा २१ सदस्यीय समिति गठन गरेको हो ।

सम्मेलनमा प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरुले हार्दिक बधाई तथा शुभकामना साथै कार्यकालको शुभकामना व्यक्त गर्दै समग्र परिवर्तन गर्न एक्यवद्धता बनाएर जानुपर्ने र हरेक समस्याको सामना गर्दै अघि बढ्न अपिल गरेका थिए।

 

साथै  एक बौद्धिक वर्ग समाजसेवी मुन्धुम एभिएसनका प्रोप्राईटर Sukra Kirati Chamling Rai ले युवालाई प्रोत्साहन गर्दै खेलकुद सामग्री उपलब्ध समेत  गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083