सुनचाँदीको खरिद मूल्यमा एकरूपता कायम गर्न सुनचाँदी कला व्यवसायी संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं। नेपाल सुनचाँदी कला व्यवसायी संघको आयोजनामा सुनचाँदीका गरगहनाको खरिद मूल्य निर्धारणमा एकरूपता कायम गर्ने विषयमा... पुरा समाचार
आम नागरिकका दुःख–सुखका साथी हुन् प्रहरी : काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरे
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले आम नागरिकको दुःख–सुखमा... पुरा समाचार
चाडपर्व लक्षित शान्ति सुरक्षा तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न
काठमाडौं । समुदाय–प्रहरी साझेदारीअन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममार्फत शुभकामना आदानप्रदान, चाडपर्व लक्षित शान्ति सुरक्षा तथा नागरिक सुनुवाइ... पुरा समाचार
बानेश्वर बहुमुखी क्याम्पसमा दशैँ उत्सव : नवआगन्तुकको स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
काठमाडौं । विजयादशमीको पावन अवसरमा स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसको आयोजनामा दशैँ विशेष शुभकामना आदान–प्रदान,... पुरा समाचार
सुनकोशीबाट महाधिवेशन प्रतिनिधिमा सन्तोष घिमिरे सर्वसम्मत निर्वाचित
सिन्धुली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिकाबाट सन्तोष घिमिरे महाधिवेशन प्रतिनिधि (दलित कोटा) मा... पुरा समाचार
ट्राफिक प्रहरीमाथिको दुर्व्यवहार : कुशासनको उदाहरण कि हाम्रो सडक संस्कारको प्रतिबिम्ब?
राज्यमा निरन्तर सर्वोपरि जिम्मेवारी निर्वाह गर्ने कुनै संयन्त्र छ भने त्यो प्रहरी हो। कानून कार्यान्वयन गराउने... पुरा समाचार
एआईजी सुशील सिंह राठौरद्वारा तिलगंगाको नवनिर्मित प्रहरी भवन उद्घाटन
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अस्थायी... पुरा समाचार
डिआइजी शेखर खनालद्वारा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौता
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) शेखर खनाल तथा कोशी प्रदेशअन्तर्गतका १४... पुरा समाचार
इन्स्पेक्टर प्रदीप थापा भदौ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित
तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप थापा २०८३ साल भदौ महिनाको... पुरा समाचार
डिआइजी ओम अधिकारीद्वारा मधेश प्रदेश मातहतका प्रहरी कार्यालय प्रमुखसँग छलफल तथा अन्तरक्रिया
जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा मधेश... पुरा समाचार









