भारतका लोकप्रिय संगीतकार वाजिद खानको निधन

10.14K
shares

भारत ।भारतका लोकप्रिय संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ।उनको मुम्बईको सीटी अस्पतालमा सोमबार विहान निधन भएको हो। गायक सोनु निगम, प्रियंका चोपडा लगायतले सामाजिक सञ्जालमा उनको निधन भएको पुष्टि गरेका छन्।

वाजिद खानको परिवारले पनि उनको मृत्यु भएको बताएकोे भारतीय सञ्चारमाध्यले जनाएका छन्। उनले  दवङ, एक था टाइगर जस्ता ब्लक बस्टर फिल्मा संगीत भरेका थिए।

उनले भाइभाइ भन्ने गीतमा संगीत गरेका थिए । जुन गीत सलमान खानले छ दिन अगाडी मात्र गाएका थिए ।

 

उनको मृत्युमा बलिउडका थुप्रै कलाकार एवं संगीतकर्मीले समवेदना प्रकट गरेका छन् ।

सलिम मेर्चान्टले गरेका ट्वीट

salim merchant

@salim_merchant

Devastated with the news of the passing away of my brother Wajid of Sajid -Wajid fame. May Allah give strength to the family 🙏

Safe travels bro @wajidkhan7 you’ve gone too soon. It’s a huge loss to our fraternity. I’m shocked & broken .

Inna Lillahi wa inna ilayhi raji’un

1,174 people are talking about this

 

त्यस्तै प्रियंका चाेप्राले पनि ट्वीट मार्फत शाेक व्यक्त गरेकी छिन

PRIYANKA

@priyankachopra

Terrible news. The one thing I will always remember is Wajid bhai’s laugh. Always smiling. Gone too soon. My condolences to his family and everyone grieving. Rest in peace my friend. You are in my thoughts and prayers.@wajidkhan7

1,233 people are talking about this