बिप्लव समूहका जिल्ला सदस्य न्याउलोद्वारा आत्मसमर्पण

Nepal Life Insurance Long Ad

बझाङ ।

एकीकृत जनक्रान्तीको माध्यमबाट राज्य व्यवस्थालाई परिर्वतन गर्ने आशय लिएको नेत्र बिक्रम चन्द(बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी बझाङका सदस्य ‘न्याउलो’ भनिने नरेन्द्र धामीले आज जिल्ला प्रशासन कार्यालय बझाङमा आत्मसर्मपण गरेका छन् ।

सार्वजनिक सम्पत्ती तोडफोड मुद्धामा जिल्ला अदालतबाट २ लाख र अभद्र व्यवहार मुद्धामा २० हजार रुपैयाँ धरौटीमा छुटेका धामीले आगामी दिनदेखि नेकपा बिप्लवका कुनै पनि गतिबिधिमा संग्लन नरहने हिजो जस्तै सर्वसाधारण किसानी काम गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

केही समय अगाडी केदारस्युँ गाउँपालिकाको वडा न ६ भामचौर वडा कार्यालयमा आगजनी सहित तोडडफोड गर्ने समूहमामा संग्लन भएको थाहा पाएपछि नेकपा बिप्लवको सूचीमा नाम परेका नरेन्द्र आफु नेपाली काँग्रेसको क्रियाशील सदस्य भएको र कसले कुन बेला मेरो नाम दिएको रहेछ । थाहा नभएको बताउँछन् । ।


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ चैत २८ बिहीवार

काठमाडौं ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा...

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौ । औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न...

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८१ माघ २४ बिहीवार

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

२०८१ पुस १८ बिहीवार

काठमाडौ ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले पदभार...

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस १६ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा ४२...