कोरोना संक्रमणको आशंकामा ४ जना टेकु अस्पताल भर्ना

5.17K
shares

काठमाडौं ।

कोरोना भाइरस संक्रमणको आशंकामा बुधबार ४ जना भर्ना अस्पतालमा  भएका छन् । कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल नेपाल आएका एक जना फ्रेन्च नागरिक  शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका हुन् ।

अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले चारै जनामा कोरोनाको परीक्षण बिहिबार गरिने बताए ।  उनका अनुसार तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्‌काइटिस जस्तो देखिएको छ ।


Mitsubishi Long Ad