प्युठानमा उपमेयरसहित एमालेका ६ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी
वि.सं.२०७८ भदौ २१ सोमवार १७:५४
7.03K
shares
shares

प्युठानमा उपमेयरसहित नेकपा एमालेका ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
प्युठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्य, कार्यपालिका सदस्य चित्रकली नगरकोटी, वडा नम्बर ९ का सदस्यद्वय निमबहादुर घर्तीमगर र राजेन्द्र केसीले सोमबार एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।





























