अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह,
वि.सं.२०७८ असोज १७ आइतवार १६:४२
8.27K
shares
shares

अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई सर्वसम्मतले विजय भएकि छिन् । क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र सिंह मुख्य दावेदार रहेका थिए ।
जारी २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट सिंह अखिल क्रान्तिकारीको अध्यक्ष घोषणा भएकि हन् । तामाङ नेतृत्वको कमिटीमा उपाध्यक्ष रहेका उनी अखिलमा पहिलो महिला अध्यक्ष बनेकी हुन् ।
सुर्खेत निवासी सिंह माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्य समेत छन् ।





























