गुटको नेता होइन, विद्यार्थी र कार्यकर्ताको नेतृत्व छान्न सामाजिक संजालमा अपिल

7.59K
shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व छनोट बहस थप पेचिलो हुने संकेत देखिएको छ ।  सामाजिक संजाल फेसबुक मार्फत” गुटको नेता होइन, विद्यार्थी र कार्यकर्ताको नेता बनाउ भन्दै नेतृत्वलाई  दबाब अभियान संचालन गरेको छ। नेकपा (माओवादी केन्द्र) ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको  हो। उक्त निर्णयलाई स्वागत गर्दै  गुट बाट होइन नेता कार्यकर्ताको भावनाको कदर गरेर नेतृत्व छान्न दबाब सिर्जना गरेका हुन् ।

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083