प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

4.86K
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छा् ।
किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083