स्वतन्त्र विद्यार्थी यूनियन बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

4.77K
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाइ कार्यक्रम गरेकाे छ।

  स्ववियु बाेल्छ सफा कलेज खाेज्छ, शिक्षा मात्र हाेईन सफाई पनि हाम्रो संस्कार हाे “सरसफाई र स्वच्छताः हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ बानेश्वर बहुमुखी क्याम्पस प्राङ्गण  क्याम्पस परिसर क्षेत्र लगाएत ठाउँमा आज सरसफाई गरेको हो ।

शैक्षिक संस्थामा निरन्तर जसाे सरसफाई कार्यक्रमलाई निरन्तरता दिईने स्ववियु बानेश्ववर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारीले बताए ।

उक्त सरसफाई कार्यक्रममा क्याम्पसका प्रमुख डा. घमानसिंह खड्का, प्रध्यापक कर्मचारी शिक्षक, शिक्षिकाहरु, स्ववियू पदाधिकारी सदस्यहरु, क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनकाे नेतृत्व, युवा विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।

तस्बिरमा हेर्नुस्


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083