जेलमा रहेका रेशम चौधरीको शपथ ग्रहण आज

9.79K
shares

काठमाडौं । जेलमा रहेका सांसद रेशम चौधरीलाई संघीय संसद् सचिवालयले आज पद तथा गोपनियताको शपथ ग्रहण गराउने भएको छ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले आज विहान ११:३० मा उनलाई पद तथा गोपनियताको शपथ गराउन लागेका हुन् । कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद चौधरी कैलालीमा प्रहरी तथा स्थानीयबासीको हत्याको अभियोग लागेको थियो।


divya collage
unigloble collage