पार्टीभित्रको गुट अन्त्य गर्छु : ‘गच्छदार’

Nepal Life Insurance Long Ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुट अन्त्य गर्ने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता गच्छदारले सिँगो पार्टीलाई अब एकतावद्ध बनाएर अघि बढाउने उद्धघोष गरे । उनले भने,‘सकेसम्म म पार्टीभित्रको गुट अन्त्य गर्छु, यदि सकिन भनेपनि विवादलाई न्यूनिकरण गर्छु ।’ उनले पार्टीमा रहेका गुट-उपगुट अन्यत्को लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले थपे,‘पार्टीलाई समन्वयनकारी भूमिका निर्वाह गरेर एक ढिक्का बनाउँछु ।

अबको मेरो प्रयास त्यही हुनेछ ।’ कांग्रेसले अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनले जनाए । उनले भने,‘आगामी निर्वाचनमा कांग्रेस एक नम्बर पार्टी बन्छ । अहिलेको समस्या समाधान गर्न कांग्रेसले भुमिका निर्वाह गर्छ ।’ पार्टीभत्र आफूले पाएको नयाँ जिम्मेवारीलाई कुशलताका साथ निभाउने पनि गच्छदारको भनाई छ । उनले भने,‘म आफ्नो जिम्मेवारी पुरा गर्दै अघि बढ्छु । पार्टीलाई सुदृढ, सबल र एकताबद्ध बनाउँछु ।’


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...