एकता प्रक्रियालाई अन्तिम रुप दिन राप्रपा अध्यक्ष ‘थापा’ सक्रिय

Nepal Life Insurance Long Ad

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी बीच भेटवार्ता भएको छ ।

काठमाडौंमा बुधबार भएको भेटवार्तामा पार्टी एकताका लागि भएको दुई अध्यक्ष बीचको वार्ता सकारात्मक रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । समान विचारधार भएका दलबीच एकता र सहकार्य गर्ने नीति लिएको राप्रपा, राप्रपा (प्रजातान्त्रि), र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने विषयमा छलफल सुरु भएको छ । पार्टी एकताको लागि राप्रपा अध्यक्ष थापा र राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबरा बीच मंगलबार भेटवार्ता भएको थियो ।

एकता प्रक्रियालाई टुंगोमा र्पुयाउन दुवै दलसँग वार्ता जारी रहनेछ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष राणालाई दिएअनुसार महाराजगञ्जस्थित अध्यक्ष राणाको निवासमा छलफल भएको राप्रपा प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...