नेविसंघको महाधिवेशन गर्न ‘नैनसिंह महर’लाई नै जिम्मेवारी दिने सहमति

Nepal Life Insurance Long Ad

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रिय समिति बैठक आज दिउँसो २ बजे बस्दैछ । हिजो बस्ने भनिएको बैठक नेविसंघको विवाद सल्ट्याउन नसक्दा आजलाई सारिएको हो ।

हिजो नेविसंघका सभापतिइतर समूहले प्रदर्शन र्गयो र स्थिति तनावपूर्ण बन्यो । पार्टी कार्यालयमा नाराबाजी भयो । सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहका नेताको छुट्टाछुट्टै बैठक भयो ।

अन्त्यमा आइतबार बस्नेगरी बैठक स्थगित गरिएको हो । कांग्रेस नेता महेन्द्र यादवले आजको बैठकमा नेताहरुबीच सहमति भएर एउटा निर्णय हुने दावी गरेका छन् । उनले नेविसंघ र पार्टीका बारेमा नेताहरु एक भएर अगाडि बढ्ने सहमति भइसकेको दावी गरेका हुन् ।

नेविसंघको अहिलेको कार्यसमितिले तीन महिना समय दिदा पनि महाधिवेशन गर्न नसकेकाले पुनः केही समय थप्ने सहमति भएको यादवले बताए । अहिलेको अवस्थामा नेविसंघ विघटन नगरिने यादवले स्पष्ट पारे । नेविसंघलाई यसअघि दिइएको तीन महिनाको अवधी आज सकिदैछ ।महाधिवेशन गर्नका लागि अहिलेका अध्यक्ष नैनसिंह महरलाई बढिमा तीन महिनाको समय दिने सहमति भएको यादवले बताए ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...