नेकपा सचिवालय बैठक स्थगित
वि.सं.२०७५ मंसिर १० सोमवार १२:५१
4.65K
shares
shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। ‘मन्त्रिपरिषद् बैठक जारी छ’, अर्यालले भने, ‘छिट्टै अर्को बैठक बस्छ।’ नेकपाको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजनमाथि छलफल जारी छ।












