प्रचण्ड अस्पतालमा
वि.सं.२०७५ मंसिर १६ आइतवार १६:२८
4.94K
shares
shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आइतबार अस्पताल पुगेका छन्। केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराएका अध्यक्ष प्रचण्ड आइतबार दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन्।

















