कांग्रेसका नेता गगन थापाले शुरु गरे सरसफाई अभियान

Nepal Life Insurance Long Ad

काठमाडौं। नयाँ वर्षको अवसर पारेर नेपाली कांग्रेस नेता एवं काठमाडौ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले आफ्नो क्षेत्रमा सरसफाई अभियान शुरु गरेका छन्।

‘म बन्छु जिम्मेवारः कर्तव्य संगै अधिकार’ नामक अभियानको शताब्दी पुरुष एवं संस्कृतिविद सत्यमोहन जोशीले शनिबार काठमाडौं क्षेत्र नं ४ मा सांसद थापाले स्थापना गरेको सम्पर्क कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रारम्भ भएको घोषणा गरे । कार्यक्रममा शताब्दीपुरुष जोशीले ४ नं क्षेत्रमा शुरु गरिएको अभियान मेचीदेखि महाकाली सम्मका गाँउपालिका देखि केन्द्रीय सरका रसम्मले अनुकरण गर्न अत्यावश्यक रहेको बताए । कर्तव्यमा जाड दिने कर्तव्य सहितको अधिकार बोध गराउने अभियानलाई सवैले मनन गरियो भने देश बनी छाड्ने जोशीले विश्वास व्यक्त गरे ।

अभियानलाई कुनै राजनीतिक दल, संस्थाको मात्र नभई संपुर्ण जिम्मेबार नागरिकको अभियानका रुपमा लिन थापाले आह्वान गरे । यो बर्षभरी ‘हरेक महिना एक विहान, समुदायको लागि श्रमदान” कार्यक्रम संचालन गरिने थापाले जानकारी र्दिए । पहिलो अभियान अन्तर्गत पहिलो कार्यक्रम शनिबार ज्ञानेश्वर देखि चावहिल सम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...