हुम्ला पुगेर प्रधानमन्त्री ओलीले भने – भुगोल सजिलो पनि हुन सक्छ,अप्ठ्यारो पनि तर सबै ठाउँको महत्व उक्तिकै छ

7.19K
shares

हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सधैं पछाडि रहन नसक्ने भन्दै आजै नयाँ बर्ष देखि विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन्। हुम्लाको सिमिकोट पुगेका प्रधानमन्त्री ओलीले मुलुक सधैं पछाडि रहन नसक्ने भन्दै अब सबैले देश बिकासमा लाग्नु पर्ने बताए। प्रधानमन्त्रीले भूगोल जस्तो सुकै भए पनि सबै ठाउँको महत्व उत्तिकै रहेको भन्दै आफुले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताए ।

‘अब देशलाई विकसित बनार्इन्छ, प्रधानमन्त्री ओलीले भने, ‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि,तर सबै ठाउँको महत्व आ–आफ्नै छ। प्रधानमन्त्री ओलीले आजै मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सात वटै स्थानीय निकायको हवाई निरीक्षण गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083