गृहमन्त्रीलाई सांसद कोमल वलीको प्रश्न, ‘पीडित युवतीले जाहेरी दिंदा पनि बमजनमाथि किन कार्वाही भएन ?

4.71K
shares

काठमाडौँ। चर्चाको उत्कर्षमा पुगेर पुन सेलाउँदै गएको ‘लिटिल बुद्ध’ रामबहादुर बमजनको विषय सांसद कोमल वलीले उठाएकी छन्। बुधबार बसेको राष्ट्रिय सभामा सांसद कोमल ओलीले रामबहादुर बमजनको विषयमा गृहमन्त्री रामबहादुर थापा बादललाई प्रश्न गरेकी छन्।

उनले बमजनको अपराध र क्रियाकलाप बाहिर आफैं आएर पीडित युवतीहरूले भन्दा पनि अहिलेसम्म किन कार्बाही हुन सकेको छैन ?’ भन्दै गृहमन्त्री थापालाई प्रश्न गरेकी छन्। बमजनलाई पक्राउ गर्न किन नसकेको भन्दै उनले यस विषयमा प्रहरीको कार्बाही कहाँ पुग्यो भनि प्रश्न गरेकी हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083