परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत जाने
वि.सं.२०७७ पुस २४ शुक्रवार १७:२२
7.89K
shares
shares

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन्।
शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिए हुन्।
















