“रक्तदान जीवनदान कार्यक्रम” सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “रक्तदान जीवनदान कार्यक्रम” सम्पन्न भएकाे छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान, महाराजगञ्जको ६८ औं बार्षिकोत्सको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको हाे ।

प्रमुख अतिथिले रक्तदान गर्नु हुने प्रहरी कर्मचारीहरू प्रशिक्षार्थीहरू, प्रशिक्षार्थीहरू, खेलाडी तथा सर्वसाधारणहरूलाई प्रमाण पत्र वितरण गर्नु भएकाे थियाे ।

साथै “रक्तदान जीवनदान” को मूल मर्मवारे संक्षिप्‍त मन्तव्य राख्दै आवश्यक पर्दा सम्पर्ण रक्तदाताहरूलाई मानवीय सत्कर्ममा लाग्दै सहभागी हुन र अन्य उपस्थित सम्पुर्णमा थप प्रेरणा सहितको अमुल्य मन्तव्य सहित उक्त कार्यक्रम शुभारंभ भएको थियाे ।

२७ माघ २०८०, शनिवार ०१:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु