1ST YOUNG STAR OPEN TAEKWONDO CHAMPIONSHIP आज देखि शुरु

11.12K
shares

काठमाडौ । 1st Young Star Open Taekwondo Championship आज देखि शुरु भएकाे छ। Koteshwor Taekwondo Dojang काे आयाेजनामा   काठमाडौमा शुरु भएकाे हाे ।

विशेष गरि युवा खेलाडीहरुलाई मध्यनजर गरि तेक्वोन्दाे खेल खेलाएकाे उल्लेख गर्दै उक्त खेलकाे समापन भाेलि शनिबार हुने प्रतियाेगिता आयाेजक कमिटी संयाेजक एलिस ठकुरीले जानकारी दिए ।