नोकियाको नयाँ स्मार्टफोन ‘नोकिया एज’ निकै आकर्षक

5.94K
shares

काठमाडौं। नोकियाले यसवर्ष निकै आकर्षक स्मार्टफोन ल्याउने भएको छ। नोकियाले आफ्नो अहिलेसम्मकै आकर्षक फोन नोकिया एज बजारमा ल्याउने भएको हो।

यसअघि नोकियाले नोकिया ८ र ९ बजारमा ल्याइसकेको छ। नोकिया एजको र्याम ८ जिबीको हुने जनाइएको छ। यसको रोम १ सय २८ देखि २ सय ५६ जिबीको हुनेछ। २ हजार रिजोलुसन भएको यसको डिस्प्ले ५ दशमलब ७ इन्चको हुनेछ। जसलाई गुरिल्ला ग्लास ५ ले कभर गरेर रक्षा गर्नेछ।

२४ मेगापिक्सल फ्रन्ट क्यामेरा र १२ मेगापिक्सल सेल्फी क्यामेरा भएको यस फोनले ४ हजार भिडियो खिच्ने क्षमता राख्छ। नोकिया एज  दशमलब  पाइको एन्ड्रोइड सिस्टममा चल्नेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083