नेविसंघ विवादः महाधिवेशन गर्न दुजाङ शेर्पा तयार भए पछि अनसन स्थगित

4.5K
shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको महाधिवेशन ८ महिनाभित्र गर्न नेविसंघका अध्यक्ष दुजाङ शेर्पा तयार भएका छन् ।

यथाशीघ्र महाधिवेशन हुनु पर्ने माग गरी कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघ वृहत संघर्ष समितिको नाममा अनसन भइरहेको थियो। त्यो अनसनमा उठेका मागका बारेमा सहमति गर्न भन्दै बसेको बैठकमा सहमति भएपछि अनसनरत समुहले अनसन पनि स्थगित गरेको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083