एसएसपी बसन्त रजौरेले सम्हाले काठमाडौं प्रहरी प्रमुखको कमाण्ड

4.19K
shares

एसएसपी रजौरेले कमाण्ड सम्हाले लगत्तै मातहतका निकायलाई कडा ब्रिफिङ गरेका थिए । काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083