प्रहरी उपरीक्षक मोहन कुमार थापाको प्रमुख आतिथ्यतामा ‘स्वागत तथा फेरी भेटौला’ कार्यक्रम सम्पन्न

3.95K
shares

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाको प्रमुख आतिथ्यतामा स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको  २०८१।०१।२६ गतेको पत्रले वडा प्रहरी कार्यालय रामबजारमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक बिरेन्द्र घिमिरेलाई स्वागत तथा उक्त कार्यालयमा कार्यरत प्रहरी निरीक्षक तिलक मानन्धरको लुम्विनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीमा सरुवा भएको हो ।

May be an image of 2 people, dais and text

May be an image of 3 people and text

 

कार्यक्रममा मोहन कुमार थापाबाट उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिदै दुवै जनालाई सफल कार्यकालको शुभकामना समेत दिनु भएको थियो ।

उक्त कार्यक्रममा सिनियर रजुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

May be an image of 2 people, people smiling and text

May be an image of 7 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083