रविन्द्र अधिकारीको मन्त्रीपद खोस्दै प्रधानमन्त्री ओली, यी हुन् नयाँ पर्यटनमन्त्री
काठमाडौं । नेपाल वायुसेवा निगमका लागि किनिएको दुुईवटा वाईडबडी जहाजमा घोटाला गरेका संस्कृति, पर्यटन तथा नागरिक...
१६ औं अनसन बस्न डा. केसी इलाममा, संसद समितिद्धारा समय माग
काठमाडौँ । वरिष्ठ चिकित्सक गोविन्द १६ औं सत्याग्रह बस्न इलाम पुगेका छन्। आफूसँग भएको सम्झौता अनुसार...
रथीमा बढुवा भएका गिरीलाई दर्ज्यानी चिन्ह, बलाधिकृतको जिम्मेवारी
काठमाडौं । रथी बढुवामा भएका शरदकुमार गिरीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।...
वाइडबडी विमान खरिद प्रकरण : ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको ठहर
काठमाडौं । बहुचर्चित वाइडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारबारे छानविन गर्न गठित संसदको लेखासमिति अन्तर्गतको उपसमितिले...
रबिन्द्र अधिकारी भन्छन् -‘वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु’
काठमाडौं । पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले वाइडबडी बिमान खरिदमा आफुले भ्रष्टाचार गरेको प्रमाणित भए...
टिम्बर कर्पोरेशन र वन पैदावार समिति गाभिँदै
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतका द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास...
राष्ट्रपतिद्धारा नवनियुक्त प्रधानन्यायाधीश राणालाई शपथ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ...
सरकारी तलब खाएर सरकारविरुद्ध आन्दोलन गर्ने कर्मचारीलाई डण्डा बर्साउन निर्देशन
काठमाडौं । सरकारी तलव खाएर सरकारबिरुद्ध नै जथाभावी बोल्दै हिड्ने र सिंहदरवारमा ब्यानर बोकि आन्दोलन गर्ने...
अत्याधिक चिसोपछि हुम्लाका विद्यालय ४५ दिनका लागि बन्द
हुम्ला । अत्याधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका...
प्रदेश ५ मा माघ १ र २ गते सार्वजनिक बिदा
काठमाडौं । प्रदेश ५ सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ...


















