लाइसेन्सको माग दोब्बरले बढ्यो
वि.सं.२०७५ पुस २२ आइतवार १०:४३
4.62K
shares
shares

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग दोब्बरले बृद्धि भएको छ । दैनिक पाँच हजार प्रतिसम्म माग हुने गरेकोमा हाल दैनिक १० हजार पुगेको छ । दशैँ, तिहार तथा छठका अवसरमा दुई महिना भन्दाबढी समय रोकिएकाले पनि माग बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।
































