डा. तुलसी गिरीका अविस्मरणीय ती ५ तस्वीरहरु
वि.सं.२०७५ पुस ३ मंगलवार १५:५५
8K
shares
shares

काठमाडौं । मंगलबार ९३ वर्षको उमेरमा निधन भएका पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।

गिरी परिवारका केही तस्वीरहरु डा। गिरीकी पत्नी साराह गिरी योञ्जनले हामीलाई उपलब्ध गराएकी छिन् । सिरहाको जमिन्दार परिवारमा जन्मिएका गिरी उमेर ढल्कँदा पनि सफाचट भएर हिँड्थे । सेतै फुलेको भए पनि तस्वीरमा उनको ‘हेयर स्टायल’ कुनै किशोरको भन्दा कम देखिँदैन ।
































