शान्तिको कामना गर्दै टुँडिखेलमा उपराष्ट्रपति पुन (फोटो फिचर)

7.58K
shares

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन शान्तिको कामना गर्दै दीप प्रज्ज्वलनका लागि टुँडिखेलमा पुगेका छन्।
शनिबार शान्तिको कामना गर्न उपराष्ट्रपति पुनसहित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता झलनाथ खनाल पनि सरिक भए।

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै देशमा शान्ति खलबलिन सक्ने भन्दै शान्तिका लागि दीप प्रज्ज्वलन गरिएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083